पर्यटन क्षेत्रमा अन्तर्राष्ट्रिय ब्रान्ड र लगानी भित्र्याउन दीर्घकालीन दृष्टिकोण जरुरीः रवीन्द्रभक्त श्रेष्ठ
31 August 2026
आईजे ग्रुपका प्रबन्ध निर्देशक रवीन्द्रभक्त श्रेष्ठले नेपालको हस्पिटालिटी तथा पर्यटन क्षेत्रमा अन्तर्राष्ट्रिय ब्रान्ड र विदेशी लगानी आकर्षित गर्न अल्पकालीन नाफाका साथै दीर्घकालीन दृष्टिकोण आवश्यक रहेको बताएका छन्।