युनिलिभर नेपालद्वारा सरकारी राहत कोषमा ५ करोड हस्तान्तरण

21 September 2026

IJ Group

युनिलिभर नेपालका संस्थापक सञ्चालक रविभक्त श्रेष्ठ र प्रबन्ध निर्देशक अम्लान मुखर्जीले उक्त रकमको चेक सोमबार अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् ।

Click here to read more