दुई तिहाइ बलियो सरकारसँग अझै आशावादी छौँ

21 September 2026

IJ Group

रविभक्त श्रेष्ठ व्यापारिक घरानाका प्रतिष्ठित व्यवसायी हुन् । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष रहेका उनी आईजे ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक पनि हुन् । बहुराष्ट्रिय कम्पनी, होटल, बिमा, बैंकिङलगायतका क्षेत्रमा उनी आवद्ध कम्पनीले लगानी गरेको छ ।

Click here to read more